आइतवार, असार १४, २०८३

देश/प्रदेश

एक महिना अगाडि लगाएको सुदूरपश्चिम विश्वविद्यालयकाे तालाबन्दी अझै खुलेन
देश
एक महिना अगाडि लगाएको सुदूरपश्चिम विश्वविद्यालयकाे तालाबन्दी अझै खुलेन
  • ३ years अगाडि

कञ्चनपुर— कञ्चनपुरमा रहेको सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा एक महिना अगाडि लगाएको तालाबन्दी अझै खोल्न सकेकाे छैन्। सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा एक महिनादेखि तालाबन्दी हुँदा दैनिक कामकाजमा प्रभाव परेकोछ। राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले पदाधिकारी र प्राध्यापक नियुक्तिमा राजनीतिक भागबन्डा अन्त्य गर्नुपर्ने माग राख्दै विश्वविद्यालयको केन्द्रीय कार्यालयमा एक महिना अगाडि तालाबन्दी गरेका थियो। केन्द्रीय कार्यालयमा […]

राज्यका अंगहरूले जनताको पक्षमा काम गर्छन् भन्ने विश्वास दिलाउनुस्ः प्रधानमन्त्री
देश
राज्यका अंगहरूले जनताको पक्षमा काम गर्छन् भन्ने विश्वास दिलाउनुस्ः प्रधानमन्त्री
  • ३ years अगाडि

महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षणको तयारी सम्बन्धी कामको जानकारी गराएको छ। आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको बैठकमा कार्यालयका कार्यवाहक महालेखा परीक्षक महेश्वर काफ्लेले कार्यालयको वस्तुस्थिति र आगामी योजना एवं कार्यतालिकाबारे ब्रिफिङ गरेका थिए। कार्यालयले तीन चरणको कार्यतालिका बनाएर देशभरिका सरकारी कार्यालयहरूको लेखापरीक्षण गर्ने जानकारी गराएको छ। लेखापरीक्षणका लागि उपसचिवस्तरको अडिटर […]