प्रमुख सचेतक र सचेतक २४ घण्टाभित्रै टुंग्याउँछौंः भीष्मराज आङ्देम्बे
काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको नेता भीष्मराज आङ्देम्बेले संख्याभन्दा विचार र स्पष्ट गन्तव्य महत्त्वपूर्ण हुने बताएका छन्। दलको नेताको जिम्मेवारी सम्हालेपछि विचार अलमलियो भने गन्तव्य पनि अलमलिने उनको भनाइ छ। उनले भने, ‘हामी सत्तामा रहेका दलहरूलाई सही दिशामा मार्गदर्शन गर्ने, राम्रो काममा साथ दिने र आवश्यकता पर्दा सचेत गराउने भूमिका खेल्छौँ। लोकतान्त्रिक मूल्य, आचरण र […]