अनुमति नलिइ सञ्चालित १४ वटा भारतीय गाडी समातिए
पर्सा प्रहरीले विभिन्न अवस्थामा १४ वटा भारतीय सवारी नियन्त्रणमा लिएको छ । पर्सा जिल्लाका विभिन्न स्थानबाट १४ वटा भारतीय सवारी नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका सवारीलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया, बारामा पठाइसकिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पछिल्लो पटक बिहीबार वीरगञ्ज महानगरपालिकाबाट डब्लुबीडी ९६८८ र पीबी२२एन १५२७ नम्बरका दुईवटा […]