रावल कमरेडको मुखमा होइन, माइकमा मास्क !
धनगढी–नेकपा (प्रचण्ड–माधव) का नेता भीम रावलले नेतृत्व गरेको धनगढीको विरोध सभा कार्यक्रममा भने विभिन्न दृश्यहरु हेर्न लायक थियो। सयौँ नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको विरोध सभामा स्वास्थ्य सुरक्षाका मापदण्डहरुलाई भने वेवास्ता गरिएको थियो। यसैबीच विरोध सभाको मुख्यवक्ता नेकपा (प्रचण्ड–माधव) समूहका नेता एंव सुदूरपश्चिम इन्चार्ज भीम राललले करिब ४५ मिनेट बोले। तर उनको मुखमा मास्क नभई, […]