नेपालले नामिबियालाई दियो १३३ रनको झिनो लक्ष्य
काठमाडौं —आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले नामिबियालाई १३३ रनको लक्ष्य दिएको छ। बिहीबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा सबै विकेट गुमाएर १३२ रन बनाएको हो। नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रन बनाए। त्यसैगरी गुलशन झाले २१ रन, कुशल मल्ल १५ रन, करण केसीले १६ रन बनाए। कुशल भुर्तेल […]