मेसीले भने– २०२२ को विश्वकप मेरो लागि अन्तिम
काठमाडौं– विश्वचर्चित फुटबल खेलाडी लियोनल मेसीले आगामी महिना कतारमा हुन लागेको सन् २०२२ को विश्वकप आफ्नो लागि अन्तिम हुने बताएका छन् । स्टार प्लससँगको अन्तर्वार्तामा आफ्नो फुटबल भविष्यबारे पहिलोपटक बोल्दै मेसीले आगामी विश्वकप अन्तिम हुने बताएका हुन् । के यो विश्वकप तपाईंका लागि अन्तिम होला ? भनेर सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘हो, साँच्चै त्यो […]