• होमपेज
  • फुटबल
  • नेपाल इङ्ल्याण्ड ‘सी’ सँग २-० ले पराजित

नेपाल इङ्ल्याण्ड ‘सी’ सँग २-० ले पराजित

  • मङ्लबार, बैशाख २५, २०८१
नेपाल इङ्ल्याण्ड ‘सी’ सँग २-० ले पराजित

काठमाडौं– नेपाल इङ्ल्याण्डको सी टिमसँग पराजित गरको छ । इङल्याण्डको एल्डरशट टाउनको घरेलु मैदान इबीबी स्टेडियममा गएराती सम्पन्न खेलमा इङ्ल्याण्ड सी टिम २-० ले विजयी भएको हो ।

इङ्ल्याण्ड सी ले दुवै गोल पहिलो हाफमा गरेको थियो । दोस्रो हाफमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । गोल गर्ने केही अवसर सिर्जना गरेपनि फिनिसिङ गर्न नसक्दा नेपाल गोल गर्नबाट चुकेको थियो ।

चर्चामा

सम्बन्धित समाचार