समाज

भक्तपुर-नगरकोट सडक: ठेक्का लागेको पाँच वर्षसम्म कालोपत्रे भएन
समाज
भक्तपुर-नगरकोट सडक: ठेक्का लागेको पाँच वर्षसम्म कालोपत्रे भएन
  • ६ years अगाडि

आइतबार संसदको विकास तथा प्रविधि समिति कमलविनायक-नगरकोट सडक खण्डको अनुगमनमा पुगेको थियो। समिति सभापति कल्याणी खड्काको नेतृत्वमा गएको टोलीमा चाँगुरारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्र, सांसद महेश बस्नेत, समिति सदस्यहरूलगायत थिए। बारम्बार म्याद थप्दा पनि कमलविनायक-नगरकोट सडकखण्ड नबनेको भन्दै विकास तथा प्रविधि समितिमा चाँगुरारायण नगरपालिकाका मेयर मिश्रले निवेदन दिएपछि समिति स्थलगत अनुगमनमा पुगेको थियो। १५.६६० किलोमिटर कमलविनायक-नगरकोट सडक खण्ड स्तरोन्नति गर्न २०७१ असार २ गते सैलुङ […]