धनगढीमा कुहिएको चामल प्रकरणमा मेयर उपमेयरको संलग्नताबारे काँग्रेसको जाँचबुझ
धनगढी उप–महानगरपालिकाले राहतमा कुहिएको चामल वितरण गरेपछि मेयर, उपमयेर लगायतका काँग्रेसबाट विजयी जनप्रतिनिधिको संलग्नता बारे नेपाली काँग्रेसले जाँचबुझ गरेको छ। मेयर नृप वहादुर वड, उप मेयर सुशिला मिश्र भट्ट लगायतका केही वडा अध्यक्ष र वडा सदस्यहरुको संलग्नता बारे काँग्रेसले जाँचबुझ प्रतिवेदन तयार पारेको हो। नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह मनुले जाँचबुझ समितिले कुहिएको चामल […]