नेकपा एमाले बाजुराले मनायो मदन भण्डारी र जीवराज आश्रित स्मृति कार्यक्रम
बाजुरा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाजुरा जिल्ला कमिटीको आयोजनामा मदन भण्डारी र जीवराज आश्रितको स्मृतिमा विशेष कार्यक्रम गरेकाे छ। कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापा, जिल्ला अध्यक्ष लाल बहादुर ओली, जिल्लाका अन्य नेतृत्व, स्थानीय तहका जनप्रतिनिधिहरू, पार्टीका विभिन्न जनवर्गीय संगठनहरूका सदस्यहरू तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा वक्ताहरूले जननेता […]