प्रधानमन्त्रीको नयाँ योजनाः क्यानडालाई आँप र कतारलाई स्याउ पठाउने
नेपाल उद्योग परिसंघको १६ औं वार्षिक साधारणसभा उद्घाटन समारोहलाई सोमबार सम्बोधन गर्दै उनले भने, ‘व्यवसायी पनि अब व्यावसायिक कृषिमा लाग्नुपर्छ, कृषिलाई व्यावसायकिरण गर्नुपर्छ । यसमा नोक्सान छँदैछैन, उद्योगमा भन्दा बढी नाफा कृषि व्यवसायमा छ । हामी क्यानडालाई आँप खुवाउन सक्छौं, कतारलाई स्याउ खुवाउन सक्छौं । अरु देशले यस्तो गर्न सक्दैनन् ।’ आफूले सानैदेखि पानी बेचे […]