• होमपेज
  • राजनीति
  • संसद विघटनविरुद्ध कांग्रेसकाे मार्तडिमा प्रदर्शन

संसद विघटनविरुद्ध कांग्रेसकाे मार्तडिमा प्रदर्शन

  • सोमवार, पुस १३, २०७७
संसद विघटनविरुद्ध कांग्रेसकाे मार्तडिमा प्रदर्शन

बाजुरा– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको विरोधमा बाजुराकाे सदरमुकाम मार्तडीमा प्रर्दशन शुरु गरेकाे छ । नारा जुलुस सहित मार्तडी बजार प्ररिक्रम गरेर काेण सभामा परिणत हुदै छ । प्रर्दशन कार्यक्रममा नेपाली काँग्रेस बाजुराका नेता बर्दिपाण्डेले सम्बाेधन गर्ने रहेकेा नेपाली काँग्रेस बाजुराले जनाएकाे छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद विघटन गरेको विरोधमा कांग्रेसले एकैदिन मुलुकभर सडक प्रदर्शन गरिरहेकाे छ । ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा सडक प्रदर्शन गरेकाे काँग्रेस बाजुराले जनाएकाे छ ।

No description available.

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार