संक्रमित देशबाट नेपाल आउन प्रतिबन्ध
काठमाडौं : सरकारले कोरोना भाइरस संक्रमण फैलिएका युरोपेली मुलुक, पश्चिम एसियालीलगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानका नागरिकलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ। कोरोना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले शुक्रबार (मार्च २०) देखि वैशाख ३ (अप्रिल १५) सम्म ती मुलुकका नागरिकलाई नेपाल प्रवेश गर्न प्रतिबन्ध […]