शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रदेश २
  • हाम्रो इतिहास मेटाउने प्रयास भयाे : नेपाली कॉंग्रेस रौतहटका सभापति यादब

हाम्रो इतिहास मेटाउने प्रयास भयाे : नेपाली कॉंग्रेस रौतहटका सभापति यादब

  • मङ्लबार, फाल्गुन ४, २०७७
हाम्रो इतिहास मेटाउने प्रयास भयाे  : नेपाली कॉंग्रेस रौतहटका सभापति  यादब

नेपाली कॉंग्रेस रौतहटका सभापति कृष्णा यादब ले हाम्रो इतिहास मेटाउने प्रयाश भए त्यसको परिणाम धेरै ग़लत हुने बताएका छन । आज नेपाली कॉंग्रेसको केन्द्रीय परीपत्र अनुसार ७७ वटै जिल्ला अन्तर्गत गरिएको विरोध सभालाई आफनै गृह जिल्ला रौतहटको कार्यक्रम लाइ सम्बोध्न गर्दै सभापति यादबले यसतो बताएका हुन ।

बीपी कोइराला सम्पूर्ण नेपाली कै नेता रहेकोले कुनै पनि राजनैतिक प्रतीसोधको कारण नेपाली कॉंग्रेस र बीपीको इतिहास मेटाउने प्रयास भए आफू हरु चुप लागेर नबस्ने बताए आफूहरु यो कुरालाई ज्ञापन पत्र मार्फत जिल्ला प्रशासन कार्यलय गौर नगर पालिका र नेपाली कॉंग्रेस केन्द्रीय कार्यलय लाइ समेत जन्कारि गराई सकेको बताए ।

फरक प्रसन्गमा गौर राइस मिलको जागा कसैको नभई जति पनि नकली स्वामीत्व दाबी गर्नेहरु सबै कसैले अदालत त कसैले मालपोतलाई प्रभाबीत गरेर स्वामीतव दाबी गरेको त्यसकारण यो जागा नेपाल सरकारले पहलकदमि लिदै खेल मैदानको रुपमा प्रयोग गर्न नेपाली कॉंग्रेस जोडदार मांग गर्दछ। नेपाली कॉंग्रेस पार्टी मात्र तराई मधेशको समस्या विगतमा पनी सम्बोध्न गरेको कुरा समरन गर्दै भविष्यमा पनी सम्बोध्न गर्ने प्रतिबधता जनाए

चर्चामा

सम्बन्धित समाचार