च्यातिएकै हो त एमालेको १० बुँदे सहमति ?
प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीले बुधबार बालकोटस्थित आफ्नै निवासबाट घोषणा गरे, ‘माधव नेपालजस्ता लाजसरम हराएका मान्छेका पछाडि लाग्ने केही व्यक्तिहरू अब सच्चिएर पार्टीमा काम गर्न चाहन्नुहुन्छ भने काम गर्न दिन्छौँ ।तर, माधव नेपालको हकमा आत्मालोचना, गल्ती कमजोरी स्वीकारे पनि पार्टीमा कुनै ठाउँ छैन ।….माधव नेपालजस्ता गद्दारलाई क्षमा गर्न सकिन्न ।’ प्रधानमन्त्री पदबाट […]