घोषणापत्र जारी गर्दै बृहत नागरिक आन्दोलनले भन्यो- ‘नेपाली सेना टुँडिखेल छोड’
काठमाडौं — बृहत नागरिक आन्दोलनले शुक्रबार काठमाडौंमा टुँडिखेल मार्च पास गर्दै घोषणापत्र जारी गरेको छ । प्रधानमन्त्री केपी शर्माओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सो प्रकरणविरुद्ध संघर्षका कार्यक्रम गर्दै आएको नागरिक आन्दोलनले जनताका अधिकार रक्षाबाटै लोकतन्त्र सुरक्षित रहने अवधारणा सहितको घोषणापत्र जारी गरेको हो । घोषणापत्रमा आदिवासी, जनजाती, महिला, दलित, उत्पीडित समूहको अधिकार […]