आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा पछिल्लो २४ घण्टामा ९ जना संक्रमित थपिए, १ जनाको मृत्यु ५४ जना निको भए

बाजुरामा पछिल्लो २४ घण्टामा ९ जना संक्रमित थपिए, १ जनाको मृत्यु ५४ जना निको भए

  • बुधबार, जेष्ठ ५, २०७८
बाजुरामा पछिल्लो २४ घण्टामा ९ जना संक्रमित थपिए, १ जनाको मृत्यु ५४ जना निको भए

बाजुरा — बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना ९ जना कोरोना पुष्टी भएको छ भने एक जनाको मृत्यु भएको छ । यो संगै बाजुरामा संक्रमितको सख्या ३ सय ६३ पुगेको छ भने मृतकको संख्या ५ पुगेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । आज १६ जनाको एन्टिजेन बिधीबाट परिक्षण गर्दा ९ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन ।
आजै ५४ जना संक्रिमीत निको भएको तथ्याङक रहेको छ । बाजुरामा निको हुनेको सख्या १ सय ६१ पुगेको छ ।
हाल सम्म ९ सय २३ जनाको परिक्षण गर्दा ३ सय ६२ जनामा कोरोना पोजेटिभ देखीएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । हालसम्म जिल्लामा ५ जना कोरोना संक्रमण पुष्टी भईसकेपछि मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङक रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार