शरीर स्वस्थ राख्न अत्यावश्यक ओमेगा–थ्री, यी चिजबाट पाउनुहोस्
शरीर पूर्ण रुपमा स्वस्थ राख्नका लागि आहारमा ती खानेकुरा समावेश गर्नुपर्छ, जसबाट हामीलाई आवश्यक पोषक तत्व मिलोस् । धेरैजसो हामी भोजनको माध्यमबाट प्रोटिन, भिटामिन र आइरन प्राप्त गर्छौैँ । तर हामीले केही यस्ता पोषक तत्वको जानी नजानी बेवास्ता गर्दै आएका छौ, जुन राम्रो स्वास्थ्यका लागि अत्यावश्यक मानिँदै आएको छ । ओमेगा–थ्री फ्याटी एसिड शरीर र […]