मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
कहिले सोच्नु भएको छ मृत्युपछि त्यो मान्छेले चलाइरहेको फेसबुक के हुन्छ? अथवा कसले चलाउला? फेसबुकले आफ्नो प्रयोगकर्ताको मृत्युपछि तिनको खातालाई ‘मेमोरियलाइज्ड अकाउन्ट’ भनेर राखिदिन्छ। अर्थात् जो प्रयोगकर्ताको मृत्यु भएको हो, तिनको खाता मेमोरियलाइज्ड खाता हुने हो। यसो हुँदा अन्य प्रयोगकर्ताले ती व्यक्तिको मृत्यु भइसकेको भन्ने उसको प्रोफाइल हेरेर थाहा पाउन सक्छ। र, त्यो मेमोरियलाइज्ड खातालाई […]