मौन अवधिमा योगेश भट्टराईले गरे चुनावी प्रचार
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन हुन एक दिन मात्रै बाँकी छ । बिहीबार राती १२ बजेबाट मौन अवधि सुरु भएको छ । यो अवधिमा मौन अवधिमा कसैलाई कुनै पनि माध्यमबाट भोट माग्न नपाउने, भोज भत्तेर, आमसभा, गर्न नपाउने आचारसंहितामा उल्लेख छ । निर्वाचन आचारसंहिता २०७९ मा यदि त्यसो गरेको पाइएमा कानुनतः दण्डनीय हुने बताएको छ […]