रक्सी पिउनेहरूलाई हृदयाघातको जोखिम कति ?
दैनिक मदिरा पिउनेलाई मात्र होइन, कहिलेकाहीँ धेरै रक्सी पिउनुभयो भने हृदयाघात हुने सम्भावना बढी हुन्छ । रक्सी पिउनु धेरै रोगको जड हो। यदि तपाई रक्सीको सेवन गर्दै हुनुहुन्छ भने तपाईलाई धेरै गम्भीर रोगले घेर्न सक्छ । अत्यधिक मदिरा सेवनले उच्च रक्तचाप, मोटोपना, स्ट्रोक, स्तन क्यान्सर, कलेजो र मिर्गौला बिग्रने र डिप्रेसनको जोखिम पनि बढाउँछ। रक्सीको […]