बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बजार
  • सुनको मूल्य फेरि तोलाको १ लाख ५ सय पुग्यो

सुनको मूल्य फेरि तोलाको १ लाख ५ सय पुग्यो

  • शनिबार, पुस २, २०७९
सुनको मूल्य फेरि तोलाको १ लाख ५ सय पुग्यो

काठमाडौं :    साताको पहिरो कारोबार दिन सुनको मूल्य बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार ६ सयले बढेर प्रतितोला सुनको मूल्य १ लाख ५ सय पुगेको हो।

यसदिन सुन तोलामा ६ सय रुपैयाँले बढेको हो।  यसअघि मंसिर २५ गते सुनको भाउ प्रतितोला १ लाख ५ सय पुगेको थियो।

यसअघि शुक्रबार सुन तोलामा ४ सयले घटेर ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

आज तेजावी सुनको मूल्य १ लाख पुगेको छ।

आज प्रतितोला चाँदी १३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको  छ।

चर्चामा

सम्बन्धित समाचार