‘सेवाग्राहीलाई झर्केर होइन, सम्मान गरेर बोल्नुपर्छ’
सेवाग्राहीसँग मीठो बोली, सम्मानजनक व्यवहार र छिटो सेवाप्रवाह । यही विशेषताले लोकप्रिय छवि छ– दाङ राप्ती गाउँपालिका । गाउँपालिकामा गएपछि सेवाप्रवाहलाई चुस्त, दुरुस्त र सेवाग्राहीमैत्री वातावरण दिइन्छ । सेवाग्राहीसँग झर्केर होइन, सम्मान गरेर बोल्नुपर्छ भन्ने मान्यता स्थापित गर्दै आफूले मात्रै होइन, पालिकाका सबै जनप्रतिनिधि र कर्मचारीलाई सेवाग्राहीमा गरिने व्यवहार परिवर्तन भएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले […]