“अधुरो रानीसैन यात्रा ”
सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला हिमाली गाउँपालिका वडा नम्बर ३ मा पर्ने साइपाल हिमालको पुर्वी बेसक्याम्प रानीसैन (रानीखर्क)को पर्यटकीय क्षेत्र विकास, देश तथा विदेशलाई चिनाउने र पर्यटन प्रवद्र्धनका आधारभूत कार्य निर्माण गर्न असल उद्देश्यले हिमाली गाउँपालिकाले गाउँ कार्यपालिकाको निर्णय बमोजिम रानीसैन बहस कार्यक्रम तय गर्यो । सोही अनुसार बाजुरा र हुम्ला जिल्लामा रहेका राजनितीज्ञ, जनप्रतिनिधी, प्रशासन […]