टेलिकम कम्पनीको नाफा अत्यधिक, उपभोक्तालाई चर्को शुल्क
काठमाडौं : महालेखापरीक्षकले नेपालका टेलिकम कम्पनीको नाफा अत्यधिक भएको बताएको छ। कम्पनीहरूले उपभोक्ताबाट चर्को शुल्क असुल्दै अधिक नाफा कमाएको भन्दै त्यसमा नियमकारी निकायले ध्यानदिनुपर्ने प्रतिवेदनमा सुझाव छ। महालेखा परीक्षकको ५६ औं वार्षिक प्रतिवेदनमा विश्वमा टेलिकम सेवाको मूल्य निरन्तर कमी आए पनि नेपालमा त्यसअनुसार मूल्य समायोजन हुन नसकेको औंल्याइएको छ । महालेखापरीक्षकको प्रतिवेदनले अमेरिका, युरोप, जर्मनी, चीन, […]