शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • १६ महिने बालकलाई कसले हाल्यो ट्यांकीमा ? आमाले खुलाए नसोचेको रहश्य, मन थामेर हेर्नुहोला (भिडियो)

१६ महिने बालकलाई कसले हाल्यो ट्यांकीमा ? आमाले खुलाए नसोचेको रहश्य, मन थामेर हेर्नुहोला (भिडियो)

  • सोमवार, साउन २०, २०७६
१६ महिने बालकलाई कसले हाल्यो ट्यांकीमा ? आमाले खुलाए नसोचेको रहश्य, मन थामेर हेर्नुहोला (भिडियो)

नेपालमा दिन दिनै विभिन्न खालका घटनाहरु घट्ने क्रम बढ्दो छ । एउटा घटना सेलाउन नपाउदै हामीले अर्को डर लाग्दो घटना सुन्ने गरेको छ । यसै बिचमा काभ्रे जिल्लाको बनेपा वडा – ६ मा एउटा डर लाग्दो घटना घटेको छ ।

पानी ट्यांकी भित्र १६ महिने बालकको शब फेला परे संगै घटना शंकास्पत भएको छ । चितवन घर भै हाल बनेपा बस्दै आइरहेका ध्रुब खरेलका १६ महिनाको छोरा अभिलब खरेलको शब पानि ट्यांकीमा फेला परेका हुन् ।

ति बालक आफै पानि भित्र गएको हो या कसैले उनलाई डुबाएर ह@त्या गरेको हो भन्ने कुरा अहिले रहश्यमय भएको छ । हामीले घटना स्थलमा गएर तयार परेको भिडियो रिपोर्ट तल हेर्नुहोला ।

चर्चामा

सम्बन्धित समाचार