निर्भयाकी आमाले दया याचिकाका लागि समय दिएकोमा रुँदै भनिन्, ‘ अदालतलाई दोषीको अधिकारको मात्रै चिन्ता’
निर्भयाको सामूहिक बलात्कार पछि निर्मम हत्याका दोषी अक्षय, पवन, विनय र मुकेशलाई दया याचिका दर्ता ष्र्नका लागि एक हप्ताको समय दिइएको छ । पटियाला हाउस कोर्टले डेथ वारेन्टमाथि बुधबार सुनुवाई गर्दै तिहाड जेल प्रशासनलाई एक हप्ताको नोटिस जारी गर्न निर्देशन दिएको छ । त्यसपछि तिहाड प्रशासनले चारै आरोपीलाई नोटिस जारी गरेको छ । डेथ वारेन्टको […]