कुन-कुन खानेकुराले गराउन सक्छ एलर्जी ?
फुड एलर्जी साधारणतया बच्चामा धेरै हुने गर्छ । जुनसुकै उमेर समुह तथा जो कसैलाई हुन सक्ने यस्तो समस्या ४० वर्ष भन्दा कम उमेर समूहका मानिसलाई बढी हुने गर्छ । फुड एलर्जी भएमा कसैलाई भण्टाका कारण एलर्जी हुने गर्छ भने कसैलाई अण्डाको एलर्जी हुने गर्छ । एलर्जी भएमा पेट फुल्ने, पेट दुख्ने, वाकवाकी ,वाग्ने, वान्त हुने, […]