शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोनाभाइरसको संक्रमण पुष्टि

बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोनाभाइरसको संक्रमण पुष्टि

  • शनिबार, कार्तिक ८, २०७७
बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोनाभाइरसको संक्रमण पुष्टि

काठमाडौँ । जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । गत कार्तिक ७ गते गरिएको स्वाब परीक्षणमा आफूलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको डा. भट्टराईले जानकारी दिएका छन् ।

भट्टराईले पत्नी हिसिला यमीलाई पनि संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । चिकित्सकहरूको सल्लाह बमोजिम दुवै जना होम आइसोलेसनमा रहेका छन् ।

https://twitter.com/brb1954/status/1319832161780854784/photo/1?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1319832161780854784%7Ctwgr%5Eshare_3%2Ccontainerclick_1&ref_url=https%3A%2F%2Fratopati.com%2Fstory%2F152422%2F2020%2F10%2F24%2Fbaburam-corona

चर्चामा

सम्बन्धित समाचार