बर्खे एलर्जीले सतायो ? यसो गर्नुस्
के तपाईलाई छाला चिलाउने, डाबर आउने, शरीरमा कन्याउँदा घाउ भएर रातो दाग देखिएको त छैन ? यदि त्यस्तो समस्या छ भने तपाईलाई ‘एलर्जी’ भएको हुन सक्छ । बर्खा लागेसँगै करिब चार महिनादेखि बारम्बार पानी परिरहेको छ । यस्तो अवस्थामा धेरैलाई एलर्जीको समस्या देखिएको छाला तथा सौन्दर्य सम्बन्धी वरिष्ठ विशेषज्ञ प्रोफेसर डा. धर्मेन्द्र कर्ण बताउँछन् । […]