शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • शरीरमा आएका मुसाले हैरान हुनुहुन्छ ? अपनाउनोस् यी उपाय

शरीरमा आएका मुसाले हैरान हुनुहुन्छ ? अपनाउनोस् यी उपाय

  • बिहिबार, अशोज २१, २०७८
शरीरमा आएका मुसाले हैरान हुनुहुन्छ ? अपनाउनोस् यी उपाय

शरीरका बिभिन्न अगंमा आउने मुसाका कारण मानिस आजित हुन्छन् । कतिले त यो समस्याबाट छुटकारा पाउन बजारमा पाइने बिभिन्न मल्हम लगाउँछन् ।

शरीरमा मुसा भएका कारण कतिपयको दैनिक जीवनमा विभिन्न समस्या पनि आउने गर्दछ । मुसाका कारण सुन्दरतमा कमी आउने भएकाले मानिस बजारबाट विभिन्न मल्हमहरु किनेर लगाउँछन् । तर बजारमा पाइने सबै मल्हमले मुसा नहट्न सुक्छ । साथै सबै मल्हमले लाभ पुर्‍याउँछ भन्ने पनि हुदैँन । यस्तोमा मुसा हटाउन के गर्ने त ?

मुसा हटाउने घरेलु उपाय

क) केराको बोक्रमा एन्टिअक्सिडेन्ट तत्व पाइने भएकाले केराको प्रयोगबाट मुसा हटाउन सकिन्छ । यसकालागि केराको बोक्रालाई राति सुत्ने समयमा मुसा भएको ठाउँमा लगाउँदा केही समयको अन्तरालमा नै मुसा हट्ने गर्दछ ।

ख) लसुनलाई पनि मुसा भएको ठाउँमा राख्ने र त्यसलाई पट्टीले बाध्ने र केही समय छाड्ने । नियमित यसो गर्ने हो भने पनि मुसा हट्ने गर्दछ । लसुन लगाउँदा आउने गन्ध हटाउन पट्टी खोलेपछि साबुन पानीले धुन सकिन्छ ।

चर्चामा

सम्बन्धित समाचार