शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • यस्तो छ कालो धतुरोको औषधीय महत्व

यस्तो छ कालो धतुरोको औषधीय महत्व

  • शनिबार, अशोज २३, २०७८
यस्तो छ कालो धतुरोको औषधीय महत्व

बिहान — बेलुका सुत्ने बेलामा २ पटक मनतातो पानीसँग १ चम्चा महराखी त्यसमा शुद्ध धतुरोको बीउको धुलो थोरै मिलाई नियमित सेवन गर्नाले दम, खोकी कफको समस्याबाट मुक्ति मिल्दछ । धतुरोको पातमा शिलाजित मिलाएर पिसी तताएर सुन्निएको ठाउँ (अण्डकोष, पेट र शरीरका अन्य भाग) मा लेप गर्नाले तुरुन्तै आराम मिल्दछ । १/२ रति धतूरचूर्णको सेवन गर्नाले वा धतुरपत्ताको बिँडी पिउनाले दम, खोकी र श्वाश प्रश्वाससम्बन्धी समस्याको सफल उपचार हुन्छ ।

साभार– ‘योगाभ्यास तथा घरेलु उपचार विधि’ पुस्तकबाट

चर्चामा

सम्बन्धित समाचार