परराष्ट्र मन्त्री ज्ञवालीद्वारा अङ्गदानको घोषणा
काठमाडौँ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आज अङ्गदान गरेका छन् । मन्त्री ज्ञवालीले आज मृत्यु पश्चात मृगौला, मुटु, फोक्सो, कलोजो, प्याङक्रियाज, सानो आन्द्रा अङ्ग दान गरेका हुन् । उमेरले ५८ वर्ष पुगेका ज्ञवालीको यी ६ अङ्ग मृत्यु पश्चात आवश्यक भएको जुनसुकै बिरामी व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न सकिने छ । पछिल्लो समय नेपालमा पनि अङ्गदान गर्ने […]