नेता ज्यूहरुको चुनावी एजेण्डाहरु के—कस्तो हुनुपर्दछ ?
२०७९ वैशाख ३० गतेका दिन स्थानीय तहको चुवाव हुनगईरहेको छ, चुनाव नजिकिदै जादा राजनीतिक दलका नेताहरुको भने एक—अर्का पार्टीका नेताहरुलाई आक्षेप लगाउने खालको दोहोरी समाजिक संजालमा चलिराखेकेको देखियो…. र, यो देशमा कहिले सम्म एक—अर्कालाई दोषारोपण गर्ने राजनीति चल्ने होला ? … सिद्धान्ततः “राजनीति भनेको देशलाई दिशानिर्देश गर्ने राज्यको मूल नीति हो” ।, जहाँ निम्न प्रकारका […]