जनजाति बालिका बिद्यालय पढने बेला भेडा चराउदै
बाजुरा–बुढिनन्दा नगरपालिका १० पाण्डुसेन बस्ने १५ बर्षिय आइसा गुरुङ्ग भेडाको गोठाली छन् । जेनतेन गरेर कक्षा ८ सम्म पुगेकी आइसाले हिउँदको समयमा बेशी र गर्मियाम शुरु भएपछि हिमाली क्षेत्रमा भेडा सँगै जाने गर्छन् । आइसा भन्दछन्, कक्षा ८ सम्म बर्षमा तिन चार महिना बिद्यालय गएर पढे, अहिले भने पुणर् रुपमा बिद्यालय छोडेर भेडा चराउन ब्यबस्त […]