कक्षा १२ को नतिजा अर्को साता सार्वजनिक हुने
काठमाडौं — यस वर्षको कक्षा १२ को परीक्षाफल अर्को साता प्रकाशन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका सहसचिव एवम् प्रवक्ता जङ्गबहादुर अर्यालका अनुसार नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा रहेकाले आउने साता नतिजा प्रकाशन हुने निश्चित भएको हो। उनले भने, “कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको छ। आउने साता प्रकाशन गर्नेर्छौँ।” अहिले परीक्षार्थीको प्रविष्ट […]