मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • देश
  • शिक्षाशास्त्र सङ्काय अन्तर्गतका क्याम्पसहरूमा चार वर्षे स्नातक तहमा भर्ना खुल्यो

शिक्षाशास्त्र सङ्काय अन्तर्गतका क्याम्पसहरूमा चार वर्षे स्नातक तहमा भर्ना खुल्यो

  • शनिबार, भदौ २, २०८०
शिक्षाशास्त्र सङ्काय अन्तर्गतका क्याम्पसहरूमा चार वर्षे स्नातक तहमा भर्ना खुल्यो

काठमाडौँ  — त्रिभुवन विश्वविद्यालय अन्तर्गत शिक्षाशास्त्र सङ्काय अन्तर्गतका क्याम्पसहरूमा चार वर्षे स्नातक तहमा नयाँ भर्ना खुला गरिएको छ ।

डीनको कार्यालयले आवश्यक मापदण्ड अनुसार असोज २१ गतेसम्म आवेदन लिन सम्बन्धन प्राप्त क्याम्पसहरूलाई आग्रह गरेको छ ।

जारी सूचनामा कात्तिक २४ गतेभित्र भर्ना गरिसक्न र मङ्सिर ५ गतेदेखि कक्षा सञ्चालन गर्न क्याम्पसहरूलाई निर्देशन दिइएको छ ।

चर्चामा

सम्बन्धित समाचार