बैंक तथा वित्तीय संस्थाका सबै शाखा आइतबारदेखि सञ्चालन हुने
काठमाडौँ — राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेवाग्राहीको भीड नहुने गरी सेवा प्रवाह गर्न निर्देशन दिएको छ । एकतिहाइ कर्मचारीबाट मात्र सेवा सञ्चालन गर्नुपर्ने, आपसी दूरी कायम गर्ने, घरबाटै काम गर्ने, आलोपालो लगाउनुपर्नेलगायत विकल्प अपनाउन पनि राष्ट्र बैंकले सुझाएको छ । ‘बैकिङ सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति वा सेवाग्राहीको स्वास्थ्य सुरक्षा तथा संक्रमणको सम्भावनालाई न्यूनीकरण […]