शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अर्थ
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

  • आइतवार, साउन १०, २०७८
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

आइतबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलरको एकको खरिदर ११८ रुपैयाँ ७५ पैसा र विक्रीदर ११९ रुपैयाँ ३५ पैसा रहेको छ ।

यस्तै, यूरोपियन यूरो एकको खरिददर १३९ रुपैयाँ ६८ पैसा र विक्रीदर १४० रुपैयाँ ३९ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ ०२ पैसा र विक्रीदर १६३ रुपैयाँ ८४ पैसा रहेको छ भने स्वीस फ्रेङ्क आज एकको खरिददर १२८ रुपैयाँ ८९ पैसा र विक्रीदर १२९ रुपैयाँ ५५ पैसा रहेको छ ।
यस्तै, अष्ट्रेलियन डलर आज एकको खरिददर अधिकतम ८७ रुपैयाँ ६० पैसा र विक्रीदर ८८ रुपैयाँ ०४ पैसा रहेको छ भने, क्यानेडियन डलर आज एकको खरिददर ९४ रुपैयाँ ४९ पैसा र विक्रीदर ९४ रुपैयाँ ९६ पैसा रहेको छ ।

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ७५ पैसा र विक्रीदर १० रुपैयाँ ८० पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३३ पैसा र विक्रीदर १८ रुपैयाँ ४३ पैसा रहेको छ ।

यता साउदी अरवियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ६६ पैसा र विक्रीदर ३१ रुपैयाँ ८२ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिददर ३२ रुपैयाँ ६१ पैसा र विक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार