शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अर्थ
  • डलरको भाउ स्थिर, अरू देशको मुद्राको विनिमय दर के छ ? (सूचीसहित)

डलरको भाउ स्थिर, अरू देशको मुद्राको विनिमय दर के छ ? (सूचीसहित)

  • आइतवार, साउन ३, २०७८
डलरको भाउ स्थिर, अरू देशको मुद्राको विनिमय दर के छ ? (सूचीसहित)

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज डलरको भाउ शनिबारकै झैँ स्थिर रहेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ र बिक्रीदर ११९ रुपैयाँ ६० पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ६६ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३७ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

चर्चामा

सम्बन्धित समाचार