स्वामीकार्तिक खापर गाउँपालिकाकाे बजेट ३९ करोड, ९१ लाख
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले गाउसभामा ३९ करोड, ९१ लाख ६४ हजार रुपैयाको अनुमानित बजेट विनीयोजन गरिएको छ । भौतिक पूर्वाधार समितिका संयोजक विरजित कट्टेलले प्रस्तुत गरेकाे बजेटमा भौतिक पूर्वाधार तर्फ रु ७ करोड १५ लाख, आर्थिक विकास तर्फ २ करोड ५० लाख, सामाजिक विकास तर्फ ३ करोड, संस्थागत विकास र सुशासन तर्फ २५ लाख, वातावरण […]