शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अर्थ
  • यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

  • शुक्रबार, साउन २९, २०७८
यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११९ रुपैयाँ १२ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ ८ पैसा र बिक्रीदर १३९ रुपैयाँ ७९ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १६४ रुपैयाँ २१ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४ पैसा रहेको छ ।

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २० पैसा र बिक्रीदर ८७ रुपैयाँ ६४ पैसा रहेको छ ।
यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७२ पैसा रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार