अस्ताए नेपालका चाउचाउ ‘पायोनियर’
काठमाडौं । नेपालमा एकताका चाउचाउ भनेकै ‘रारा’ थियो । नेपाली बजारमा ‘रारा चाउचाउ’को युग थियो । कालान्तरमा अन्य अनेक ब्राण्डका चाउचाउ आए, बजारमा स्थापित भए । यद्यपि, राराको ‘स्पेस’ अहिलेसम्म कायम छ । दक्षिण एशियामै चाउचाउ नौलो कुरा रहेको बेला नेपालमा यो तयारी खाजा भित्र्याउने पायोनियर सूर्यबहादुर केसी थिए, जो मंगलबार दिवंगत भएका छन् । […]