मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • अर्थ
  • आजको लागि विदेशीको मुद्राको विनिमय दर यस्तो छ

आजको लागि विदेशीको मुद्राको विनिमय दर यस्तो छ

  • बुधबार, मंसिर १५, २०७८
आजको लागि विदेशीको मुद्राको विनिमय दर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १२० रुपैयाँ ५६ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९८ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ३१ पैसा र बिक्रीदर १६१ रुपैयाँ ११ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३३ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

चर्चामा

सम्बन्धित समाचार