शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • अर्थ
  • आजको लागि विदेशीको मुद्राको विनिमय दर यस्तो छ

आजको लागि विदेशीको मुद्राको विनिमय दर यस्तो छ

  • शुक्रबार, मंसिर १०, २०७८
आजको लागि विदेशीको मुद्राको विनिमय दर यस्तो छ

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५१ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३४ रुपैयाँ १३ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ५४ पैसा र बिक्रीदर १५९ रुपैयाँ ३४ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

चर्चामा

सम्बन्धित समाचार