बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अर्थ
  • अन्य देशको मुद्राको विनिमय दर यस्तो छ

अन्य देशको मुद्राको विनिमय दर यस्तो छ

  • बिहिबार, मंसिर ९, २०७८
अन्य देशको मुद्राको विनिमय दर यस्तो छ

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३४ पैसा रहेको छ । डलरको भाउ बुधबार पनि यति नै थियो ।

यसैगरी युरो एकको खरिददर १३३ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५९ रुपैयाँ ३५ पैसा रहेको छ ।

कतारी रियालको मूल्य पनि स्थिर रहेको छ । जसअनुसार एकको खरिददर ३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

चर्चामा

सम्बन्धित समाचार