चुरोट छाड्न किन हुन्छ मुस्किल ?
काठमाडौं —‘धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ ।’ हरेक चुरोटको प्याकेटमा यस्तै चेतावनी दिइएको हुन्छ । त्यति मात्र होइन, चुरोटको सर्कोले ध्वस्त भइसकेको फोक्सोको डरलाग्दो तस्वीर पनि राखिएको हुन्छ । यद्यपि ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेझैं चुरोट खानेहरु यस्ता चेतावनी देखेर पनि आफ्नो लत छाड्दैनन् । किन ? एक तथ्यांकले भन्छ, विश्वभर करिब एक अर्ब मान्छेले […]