६ महिनामा बजेट खर्च निरासाजनक
सुदूरपश्चिम प्रदेश सरकार मातहत स्थापना भएका बैतडीका कार्यालयहरुको ६ महिनाको खर्च स्थिती हेर्दा निराशाजनक देखिएको छ । विकास निर्माणसंग सम्बन्धित कार्यालयहरुले चालु आर्थिक बर्षको ६ महिना पूरा हुँदा समेत विकास खर्च बढाउन सकेका छैनन् । जिल्लाका रणनैतिक सडक, सडक पूल र ठूलाठूला झोलुंगे पुल निर्माणको जिम्मा पाएको भौतिक पूर्वाधार विकास कार्यालयले अहिले सम्म ५७ करोड […]