पटक पटक भूकम्पको धक्काले स्थानिय त्रसित, घर छोडेर खुला ठाउँमा
बाजुरा–बझाङमा केन्द्रबिन्दु बनाएर पटक पटक आइरहने भुकम्पको पराकम्पनले स्थानिय त्रसित बन्दै आएका छन् । मंगलबार दिउँसो गएको ६.३ म्याग्निच्युडको भूकम्पपछि बझाङमा निरन्तर सानाठूला परकम्प जाने क्रम जारी छ । बझाङमा गएको भूकम्पले बाजुरा, बझाङ्ग र अछाममा सयौ घर जोखिममा बनाएको छ । धेरै घर भत्किएका छन्, नभत्किएका घर पनि पुरै चिराचिरा भएकाले बस्न लायक नभएको स्थानियले […]