शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • देश
  • भूकम्पले सुदूरपश्चिममा भौतिक क्षति [थप विवरण आउन बाँकी]

भूकम्पले सुदूरपश्चिममा भौतिक क्षति [थप विवरण आउन बाँकी]

  • मङ्लबार, अशोज १६, २०८०
भूकम्पले सुदूरपश्चिममा भौतिक क्षति [थप विवरण आउन बाँकी]

बाजुरा — बझाङ केन्द्र बिन्दु बनाएर आएको भूकम्पका कारण सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा ठूलो मात्रामा भौतिक क्षति भएको छ।

भूकम्पका कारण बझाङको तलकोट गाउँपालिकामा क्षति पुगेको छ। सोही गाउँपालिकाको १ नम्बरको सुनिकोटको वडा कार्यालय भवनमासमेत क्षति पुगेको जनाएको छ।

त्यसैगरी बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकामा रहेको महेन्द्र आधारभूत विद्यालयको स्टोर कक्ष भत्किएको छ। भूकम्पका कारण थुप्रै घरहरुमा क्षति पुगेको र त्यसको आधिकारीक विवरण भने आउन बाँकी रहेको छ।

चर्चामा

सम्बन्धित समाचार